कर्मचारी कल्याण बहुउदेश्यीय सहकारीको साधारण सभा सम्पन्न

कर्मचारी कल्याण बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

शनिबार जिल्ला समन्वय समितिको हलमा सम्पन्न सहकारी संस्थाको १४ औ बार्षिक साधारण सभामा संस्थाको सचिव पदमराज अधिकारीले प्रगती प्रतिवेदन तथा संगाठनिक प्रतिबेदन पेश गर्नुभएको थियो।कार्यक्रम संस्थाका अध्यक्ष पशुराम सुवेदीको अध्यक्षतामा सम्पन्न भएको हो ।

No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्