नेकपा एस निकट प्रेस संगठन धादिङको अध्यक्षमा ढुंगाना

समाजवादी प्रेस संगठन धादिङको अध्यक्षमा राज ढुंगाना निर्वाचित हुनु भएको छ। सोमबार धादिङको गल्छि गाउँपालिकाको बैरेनीमा भएको भेलाबाट राज ढुंगानाको अध्यक्षतामा ११ सदस्य कार्यसमिति गठन गरिएको हो ।

नवगठित संगठनको उपाध्यक्षमा सिर्जना खनाल, सचिवमा विवेक अर्याल, सह– सचिव परिवर्तन देवकोटा, कोषाध्यक्ष भरत रेग्मी, सदस्यहरु किरण पराजुली, राजेश रम्तेल, सरिता तामाङ, आकांक्षा अर्याल, कमल तामाङ, विकल चेपाङ र दिनेश बुढाथोकी रहनुभएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्