धादिङमा थप ९ जनामा पुष्टि भएसगै सक्रमितको सख्या २११ पुग्यो


धादिङबेशी । धादिङमा आज ९ जनाको पुष्टि भए संगै कोरोना सक्रमितको सख्या जिल्लामा २११ पुगेका छ । जिल्लाको त्रिपुरासुन्दरी गाउपालिकामा ८ जना र बेनिघाट रोराङ गाउपालिकामा १ जनामा आज सक्रमण पुष्टि भए सगै सक्रमितको सख्या २११ पुगेको हो ।
आज धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका वडा नं २ का १८,१८,२१,३०,३६ वर्षिय पुरुष र २१,२४ वर्षिय महिलामा , वडा नं ६ का २९ वर्षिय पुरुष र बेनिघाट रोराङ गाउँपालिकाका वडा नं ३ का ४५ वर्षिय महिलामा कोरोना पुष्टि भएको छ ।
हाल सम्म नीलकण्ठ नगरपालिकामा ७५ जना, त्रिपुरासुन्दरी गाउँपालिकामा ४८ जना, ज्वालामुखी गाउँपालिकामा ३३ जना ,धुनीबेसी नगरपालिका र थाक्रे गाउँपालिकामा १०÷१० जना, नेत्रावती डबजोङ गाउपालिका र गल्छी गाउपालिकामा ६÷६ जना, सिद्धलेक र गजुरीमा ५÷५ जना, बेनिघाट रोराङमा ४ जना,खनियाबासमा ३ जना,रुविभ्याली र गंगाजमुना गाउँपालिकामा १÷१ जना र धादिङ घर भएका तर अन्य ठेगाना नखुलेका ४ जनामा कोराना सक्रमण पुष्टी भएका छ ।
सक्रमित मध्ये धादिङ जिल्लामा १ सय ५६ जना कोरोना सक्रमण बाट निको भैसकेका छन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्