गल्छि-३ मा ५० सदस्यीय प्रचार प्रसार समिति गठन

धादिङ,१६ बैशाख ।
गल्छि गाउँपालिका वडा नम्बर ३ मा ५० सदस्यीय प्रचार प्रसार समिति गठन गरेको छ । नेकपा एमालेले चुनावी अभियान संचालन गर्नका लागि कृष्णबहादुर श्रेष्ठको अध्यक्षतामा निर्वाचन परिचालन कमिटि गठन गरेको छ । घरदैलो अभियान सुरु गर्दै वडा अध्यक्ष उम्मेदवार कपिल रेग्मीले गाउँबासीको लागि काम गर्ने बताउनुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्