कोरोना पोजिटिभ देखिए मात्र आइसोलेसन बस्न स्वास्थ्यकर्मीलाइ सरकारको निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को उपचारमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कोरोना लक्षण वा पोजिटिभ देखिए मात्र आइसोलेसन बस्न निर्देशन दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले मन्त्रालयको असोज २९ गतेको सचिव स्तरीय बैठकले कोभिड १९ बिरामीहरुका उपचारमा प्रत्यक्ष रुपमा संलग्न स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरुको व्यवस्थापन सम्बन्धी मार्ग निर्देशन, २०७७ परिमार्जन गर्दै गरी यस्तो निर्णय गरिएको जानकारी दिनुभएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्