रुवी भ्याली–२मा गठबन्धनबाट कांग्रेसका रुप घले विजयी

धादिङ,०१ जेष्ठ ।
रुवी भ्याली गाउँपालिका–२ को अध्यक्षमा गठबन्धनबाट नेकपा एकीकृत समाजबादीका रुप घले विजयी भएका छन् ।

उनले गठबन्धनका तर्फबाट साझा उम्मेदवार एकीकृत समाजबादीका  घलेले २७४ मत प्राप्त गरे भने उनको प्रतिद्वन्दीहरु राप्रपाका उम्मेदवारले १४४ र एमालेले ७३ मत पाएको छ ।

यसअघि रुवी भ्याली गाउँपालिका–१ को अध्यक्षमा गठबन्धनबाटै नेपाली कांग्रेसका पम्बर तामाङ बिजयी भएका छन् । हाल वडा नं ३ को मतगणना सुरु भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्