बेनीघाट रोराङ–५ को अध्यक्षमा रोशन सिलवाल निर्वाचित

धादिङ,०२ जेष्ठ ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नं ५ को अध्यक्षमा माओवादी केन्द्रका रोशन कुमार सिलवालले विजयी हुनुभएको छ ।
सिलवालले ६७८ मत ल्याएर विजयी हुनुभएका छ भने उहाँको निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका सुदिप गौलीले ६०४ मत ल्याउनुभएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्