धादिङ–पोखरा सम्पर्क समाजद्धारा आयोजित रक्तदान कार्यक्रममा १३३ जनाले गरे रक्तदान

धादिङ,१८ असार ।
धादिङ–पोखरा सम्पर्क समाजको स्थापना दिवसको अवसरमा पोखरा–८ सभागृहचोकमा बृहत खल्ुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

धादिङ–पोखरा सम्पर्क समाजको आयोजनामा रक्तदान जिवनदान,जिवनदान महादान भन्ने नाराका साथ शनिबार भएको रक्तदान कार्यक्रममा १७ महिला र ११६ पुरुष गरी १३३ जनाले रक्तदान गर्नुभएको धादिङ रेडक्रसका उपमन्त्री नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो।

No description available.
No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्