महाधिवेशनको मिति तोक्न पनि कांग्रेसले सर्वोच्चको फैसला कुर्ने !

काठमाडौं । पार्टीको निर्णयअनुसार काम भएको भए नेपाली कांग्रेस यतिबेला १४ औं महाधिवेशनको अन्तिम तयारीमा व्यस्त हुनुपर्ने हो । पार्टीको विधानअनुसार चार वर्षमा महाधिवेशन गर्न नसकेपछि ११ पुस २०७६ मा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिले आफ्नो कार्यकाल एक वर्ष म्याद थप्दै १४औं महाधिवेशन २०७७ फागुन ७-१० मा काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

तर, महाधिवेशन गर्न असफल भएको कांग्रेसले संवैधानिक साहारा लिएर म्याद थप्ने तयारी तरेको छ । त्यही सिलसिलामा कांग्रेसले ५ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्