प्रचण्ड -नेपाल स्थायी समितिको बैठक : एमाले र माओवादी केन्द्र अलग अलग भएर जाने निर्णय

काठमाडौं । नेकपा एमालेले र माओवादी केन्द्र अलग अलग भएर जाने भएका छन् । पेरिसडाँडामा बसेको प्रचण्ड माधव नेपालको स्थायी कमिटी बैठकले एमाले र माओवादी अलग अलग भएर जाने निर्णय गरेको हुन्। सर्वौच्च अदालतको निर्णयलाई कार्यन्वयनमा जादा अलग अलग भएर जानुपरेको बताईएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्