धादिङमा कोरोनाका सक्रिय संक्रमित ६२ जना बाँकी

धादिङ,२९ भाद्र ।
धादिङमा कोरोनाका सक्रिय संक्रमित ६२ जना रहेका छन् । पछिल्लो २४ घण्टामा एक जना संक्रमित डिस्चार्ज भएसँगै सक्रिय केश ६२ रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

यस्तै जिल्लामा आज ४ एन्टिजेन परिक्षणमा त्रिपुरासुन्दरी गाउँपालिकाका एक जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित सबै जना होम आइसोलेसनमा छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्