धादिङमा कोरोनाले मृत्यु हुनेको सख्या २५ पुग्यो, आज २ थपिए

धादिङ,०१ जेठ ।
कोरोना भाइरस संक्रमणबाट धादिङमा मत्यु हुनेको सख्या २५ पुगेको छ । पछिल्लो चौबिस घण्टामा थप दुई जनाको मृत्यु भए संगै धादिङमा मत्यु हुनेको सख्या २५ पुगेको हो । पछिल्लो २४ घण्टामा मृत्युहुनेमा निलकण्ठ नगरपालिका–२ सिउडीबारका धादिङ ८४ वर्षिय पुरुष र नीलकण्ठ नगरपालिका–३ धादिङबेशीकी ५३ वर्षिया महिला रहेकी छिन । मृतक दुवै जनालाई धादिङ अस्पतालमा अक्सिजन अभावका कारण त्रिशुली अस्पताल नुवाकोट रेफर गरिएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्