नीलकण्ठ नगरपालिकाका ४ जनामा कोरोना संक्रमण पुष्टि

धादिङ,०६ असोज ।
नीलकण्ठ नगरपालिकाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीबार जिल्लामा गरिएको १९ एण्टिजेन परिक्षणमा नगरपालिकाका ४ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङको तथ्याङकमा उल्लेख गरिएको छ ।

यस्तै आज एक जना संक्रमित डिस्चार्ज भएको छन् । हाल जिल्लामा सक्रिय संक्रमित १३ जना रहेका छन् । संक्रमित सबै होम आईशोलेसनमा रहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्