पारु र विकासको ‘तिम्रो तृष्णा’

गायिका पारु राई र गायक विकास लिम्बुको स्वरमा समावेश ‘तिम्रो तृष्णा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । ताराप्रकाश लिम्बुको संगीत रहेको यो गीतमा पारुकै शब्द छ । यो गीतको भिडियोको छायांकन नेपाल र बेलायतमा गरिएको छ ।

भिडियोको छायांकन,सम्पादन तथा निर्देशन कुशल श्रेष्ठले गरेका हुन् । नेपालतर्फ पाटोको निर्देशन भने सुरज तामाङले गरेका हुन् । यो गीतको भिडियोमा मण्डल थेवे, पारु राई, विकास लिम्बु, वृक्षा लिम्बु लगायतको अभिनय छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्