प्रधानमन्त्रीले फेरि सपथ लिनुनपर्ने सर्वोच्चको फैसला

प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सपथ बदरको गर्न माग गर्दै दायर भएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अश्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले निवेदकको माग अनुसार अन्तरिम आदेश दिन नपर्ने फैसला गरेको हो ।

सर्वोच्चको यस्तो फैसलासँगै अब प्रधानमन्त्रीले फेरि सपथ लिनु नपर्ने भएको छ

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्