कोरोनाबाट थप २ सय ४६ जनाको मृत्यु

काठमाडौँ । कोरोना भाइरस संक्रमणबाट नेपालमा थप २ सय ४६ जनाको मृत्यु भएको छ । यो २४ घण्टामा कोरोनाका कारण भएको सबभन्दा धेरै मृत्यु हो ।
आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा विभिन्‍न जिल्लामा गरी थप २ सय ४६ जनाको मृत्यु भएको बताईको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्