धादिङका शैक्षिक धरोहर कृष्ण प्रसाद दाहालको निधन

धादिङ,११ जेष्ठ । 
धादिङका शैक्षिक धरोहरका रुपमा परिचित एवम धादिङका एन प्याब्सनका संस्थापक अध्यक्ष कृष्ण प्रसाद दाहालको निधन भएको छ । केही दिन अघि कोरोना संक्रमण भएपछि त्रिशुली अस्पतलामा उपचारत दाहालको मंगलबार बिहान उपचारको क्रममा निधन भएको हो । 

दाहाल धादिङ जिल्लाको विशिष्ट श्रेणीको पहिलो शिक्षक,एन प्याब्सनका केन्द्रीय सदस्य, राष्ट्रिय मानव अधिकार आयोग धादिङका अध्यक्ष तथा गणेश हिमाल क्याम्पस, धादिङ बोर्डिङ र न्यू धादिङ बोर्डिङका संस्थापक समेत हुनुहुन्थ्यो । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्