सम्पुर्ण धादिङबाशीमा स्वास्थ्य कार्यालय धादिङको अनुरोध

विश्व महामारीको रुपमा फैलिएको कोभिड–१९ को विभिन्न भेरिएन्टको  प्रकोप धादिङ जिल्लामा पनि भूसको आगो झैं फैलिरहेकोले घर वाहिर ननिस्कौ, भिडभाड नगरौ र घर वाहिर निस्कनै परेमा मास्क लगाऔ, सावुनपानिले वेला–वेलामा हात धोऔ वा स्यानिटाइजर प्रयोग गरौ र भौतिक दूरी कायम गरौ । 

कोभिड–१९ सम्वन्धी सामाजिक संजाल र समुदायमा भएका सूचनाहरु सवै सहि र सत्य नहुने भएकोले स्वास्थ्य मन्त्रालय र सरकारी निकायवाट प्रेसित सुचनाहरुमा विश्वास गरौ । वाहिरवाट आउने व्यक्तिहरु अनिवार्य १० दिन क्वारेन्टाइन वसौ । सरकारवाट जारी सुचनाको पुर्ण पालना गरौ । स्वास्थ्यमा कुनै समस्या भएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौ ।

स्वास्थ्य कार्यालय धादिङ 
धादिङबेशी,धादिङ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्