आज बजेट सार्वजनिक हुँदै

काठमाडौं । आगामी आर्थिक वर्ष २०७८ ७९ को बजेट आज अपरान्ह ४ बजे सार्वजनिक हुँदैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश जारी भएपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट सार्वजनिक गर्ने छन् । अर्थ मन्त्रीका प्रेस सल्लाहकार भुवन केसीका अनुसार बजेट प्रधानमन्त्री कार्यालयबाट अपराह्न चार बजे सार्वजनिक हुनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्