विजया दशमी‚ शुभ दिपावली, छठ लगायतका चाडपर्वहरु सभ्य, सुरक्षित, मर्यादित एवं शान्तिपूर्वक रुपमा देहाय बमोजिमका कार्य गरी चाडपर्वहरु सुव्यवस्थित एवं स्वास्थ्य सतर्कता सहित मनाउन सबैमा अनुरोध ।
आफ्नो घर र टोलमा शंकास्पद व्यक्तिहरुको गतिविधी देखिएमा तुरुन्त प्रहरीलाई खबर गरौँ ।
छतमा चढेर यात्रा नगरौ । सडकको दाँया वाँया जथाभावी पार्किङ नगरौ‚ ट्राफिक नियमको सधै पालना गरौँ ।
आफ्नो घर टोल छिमेकमा आपतकालिन साइरन र ऋऋत्ख् ऋबmभचब जडान गरौ ।
आफ्नो टोलमा तास‚ जुवा नखेलौरनखेलाउऔ र खेल्ने व्यक्तिहरुवारे प्रहरीलाई समयमै खबर गरौँ ।
सार्वजनिक स्थानमा ध्रुमपान‚ मद्यपान‚ लागु औषध‚ नशालु पदार्थ सेवन नगरौँ ।
मादक पदार्थ सेवन गरेर कहिल्यै सवारी साधन नचलाऔ ।
दशै तिहारको लागि गाउँ जान लागेको जस्ता ऋबउतष्यल उल्लेख गरी सामाजिक सञ्जालमा पोष्ट नगरौ ।
भिडभाड हुने सार्वजनिक तथा धार्मिक स्थानहरुरमा जाँदा भड्किलो र महंगो गर(गहनाहश्र नलगाएर नजाउँ ।
सम्पर्क एवम् थप जानकारीको लागिः
जिल्ला प्रहरी कार्यालय धादिङ
प्रहरी कन्ट्रोल १००
संचार शाखा ९८५१२८३४८०
नेपालीहरुको महान चाड विजया दशमी तथा शुभ दिपावलीको हार्दिक मंगलयम शुभकामना