चाडपर्वको सुरक्षा लक्षित जिल्ला प्रहरी कार्यालय धादिङको अनुरोध

विजया दशमी‚ शुभ दिपावली, छठ लगायतका चाडपर्वहरु सभ्य, सुरक्षित, मर्यादित एवं शान्तिपूर्वक रुपमा देहाय बमोजिमका कार्य गरी चाडपर्वहरु सुव्यवस्थित एवं स्वास्थ्य सतर्कता सहित मनाउन सबैमा अनुरोध ।

 आफ्नो घर र टोलमा शंकास्पद व्यक्तिहरुको गतिविधी देखिएमा तुरुन्त प्रहरीलाई खबर गरौँ ।
 छतमा चढेर यात्रा नगरौ । सडकको दाँया वाँया जथाभावी पार्किङ नगरौ‚ ट्राफिक नियमको सधै पालना गरौँ ।
 आफ्नो घर टोल छिमेकमा आपतकालिन साइरन र ऋऋत्ख् ऋबmभचब जडान गरौ ।
 आफ्नो टोलमा तास‚ जुवा नखेलौरनखेलाउऔ र खेल्ने व्यक्तिहरुवारे प्रहरीलाई समयमै खबर गरौँ ।
 सार्वजनिक स्थानमा ध्रुमपान‚ मद्यपान‚ लागु औषध‚ नशालु पदार्थ सेवन नगरौँ ।
 मादक पदार्थ सेवन गरेर कहिल्यै सवारी साधन नचलाऔ ।
 दशै तिहारको लागि गाउँ जान लागेको जस्ता ऋबउतष्यल उल्लेख गरी सामाजिक सञ्जालमा पोष्ट नगरौ ।
 भिडभाड हुने सार्वजनिक तथा धार्मिक स्थानहरुरमा जाँदा भड्किलो र महंगो गर(गहनाहश्र नलगाएर नजाउँ ।

सम्पर्क एवम् थप जानकारीको लागिः
जिल्ला प्रहरी कार्यालय धादिङ
प्रहरी कन्ट्रोल १००
संचार शाखा ९८५१२८३४८०


नेपालीहरुको महान चाड विजया दशमी तथा शुभ दिपावलीको हार्दिक मंगलयम शुभकामना

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्