यी हुन राप्रपा धादिङका संघ र प्रदेशका उम्मेद्वारहरु

धादिङ २३ असोज । राप्रपा नेपालले धादिङको संघ र प्रदेशमा सवै स्थानमा उम्मेद्वारी दर्ता गराएको छ ।

धादिङ प्रतिनिधि सभा क्षेत्र न २ मा परशुराम तामाङ , २ को क मा ज्वालामुखीका नारायण पोखरेल र २ को खमा रुवीभ्यालीका डम्बर तामाङले उम्मेद्वारी दर्ता गराएका छन् ।

त्यसै गरी प्रतिनिधि सभा क्षेत्र न १ मा अजय रिमाल र १ को क मा थाक्रेका गिता प्रसाद आचाय र १ को ख मा गजुरीका जित बहादुर भण्डारीले उम्मेद्वारी दिएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्