मेगा बैंकमा कर्मचारी बन्ने सुर्वर्ण अवसर, दरखास्त दिने आज अन्तिम दिन

काठमाडौं । मेगा बैंकले बिभिन्न पदका लागि कर्मचारीको माग गरेको छ। बैंकले एसिस्टेन्ट देखि डेपुटी म्यानेजरसम्मको पदमा १७ जना कर्मचारी माग गरेको हो। बैंकले म्यानेजरीयल लेभलका लागि २ जना, अफिसर लेभलका लागि ५ जना र असिस्टेन्ट लेभलका लागि १० जना कर्मचारीको माग गरेको हो ।

बैंकले आफ्नो कार्यलय तथा उपत्यका भित्र तथा उपत्यका बाहिरका विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले आज असोज १३ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्