धादिङको अधिकांश वडामा एमालेको सर्वसम्मत नेतृत्व चयन(कुन वडामा को अध्यक्ष)

नेपाल कम्युनिष्ट पार्टी एमाले धादिङले जिल्लाको ८० भन्दा बढि वडामा अधिवेशन सम्पन्न गरेको छ।जिल्लाको दुई नगरपालिका र ११ गाउँपालिकाको समेत गरी १३ वटै स्थानीय तहमा वडा अधिवेशन सम्पन्न भएका हुन् । १०४ वडामध्ये शनिवार राती सम्ममा धुनिबेसी, थाक्रे, गजुरी, बेनिघाट रोराङ, सिद्धलेक, ज्वालामुखी, निलकण्ठ, र खनियाबासको सबै वडाहरुमा अधिवेशन सम्पन्न भएको नेकपा एमाले धादिङले जनाएको छ।

बाँकी रहेका वडाहरुमा आगामी १३ गते भित्रमा अधिबेशन सम्पन्न गरि नयाँ नेत्तृत्व चयन गरिने एमाले धादिङले जनाएको छ।धादिङमा वडामा निर्वाचित पदाधिकारीको नाम सार्वजनिक हुने तयारी भइरहेको जिल्ला कमिटीले जानकारी दिएको छ ।एमालेको आसन्न दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत  वडा अधिवेशन भएको छ भने कार्तिक ९ गते पालिका अधिवेशन हुँदै छ ।महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमै हुँदै छ ।

हेर्नुहोस्, धादिङको वडा अधिवेशनबाट को–को अध्यक्षमा चुनिए ?

रुवीभ्याली गाउँपालिका

१. पासाङ घले
२. सुव्वा थापा तामाङ
३.
४.
५.

खनियाबास गाउँपालिका 




४ देवबहादुर तामाङ

६.

गंगाजमुना गाउँपालिका 






६ नमराज ढकाल
७ राजकुमार थापा ‘ सानु’

त्रिपुरासुन्दरी गाउँपालिका 

१ हरि बसौला
२ श्याम पाठक
३ कमल थापा

५ .आशिष थापामगर
६. देव बसौला
७. गकुल अधिकारी

नेत्रावती डवजोङ गाउँपालिका 

१. रामबहादुर पन्थ


४.सानुकान्छा तामाङ
५ .इश्वर थापामगर

नीलकण्ठ नगरपालिका

१. रेशमबहादुर तामाङ
२ .तिलक गुरुङ
३ .किरण पाठक
४ .हेमबहादुर श्रेष्ठ
५.
६ .अम्मर थापा
७ .रमेशकुमार श्रेष्ठ
८ .शालिकराम दुवाडी
९ नारायणप्रसाद लम्साल
१० .राजाराम पाठक
११ .चन्द्र दर्लामी
१२ .महेन्द्रनारायण श्रेष्ठ
१३
१४ .भुवन सापकोटा

ज्वालामुखी गाउँपालिका 

१ .कृष्ण गिरी
२ .राम बस्नेत
३. प्रेम पुलामी
४ .रामवहादुर अर्याल
५ .दिपबहादुर अधिकारी
६ .अर्जुन खनाल
७ .सूर्यप्रसाद इटनी

सिद्धलेक गाउँपालिका 

१. सरोज तिमिल्सिना

३ .होमनारायण श्रेष्ठ
४ . खड्गबहादुर श्रेष्ठ 
५ .गोपाल गुरुङ
६ .बिरवहादुर मगर
७ .गुणराज खतिवडा

वेनिघाटरोराङ गाउँपालिका 



३.राजेन्द्र सिलवाल

५. कृष्णराम कँडेल

७ .नविन थपलिया

९ .छन्दप्रसाद पोखरेल
१०. कृष्णप्रसाद डल्लाकोटी

गजुरी गाउँपालिका 

१ सन्तोष रिजाल
२ शिव पन्त
३ हरिशरण पाठक
४ जलक बहादुर तामाङ
५ राजेन्द्र सुवेदी 
६ रामप्रसाद अधिकारी
७ इन्द्रबहादुर अधिकारी
८ रेशम बस्नेत

गल्छी गाउँपालिका 

१ .सानुकान्छा दर्लामी मगर
२. बाबुकाजी श्रेष्ठ
३. मुक्तिनाथ खतिवडा
४ .सूर्यवबहादुर अधिकारी



८ .किशोर थापा

थाँक्रे गाउँपालिका 

१ .शेरबहादुर थापा
२. निराजु लामा
३ .निकेश तामाङ
४ .सुवाष तामाङ
५. क्षिजित लामा
६ .रामचन्द्र पण्डित
७ .मुकन्द रेग्मी
८ नबराज आचार्य
९. श्यामचन्द्र आचार्य
१० .केशव प्रसाद रुपाखेती
११. जिवन ग्याल्बो तामाङ

धुनिबेसी नगरपालिका

१ नारायण जम्कट्टेल
२ हिक्मलबहादुर लुईटेल
३ राजकुमार केशी
४ 

६ बिजय तामाङ 
७ बिदुर भट्टराई
८ प्रदिप कुँबर

१० 

प्राप्त भएका नामावलीमात्रै यहाँ समेटिएका हुन। बाँकी नाम आउनासाथ अपडेट गरिनेछ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्