कर्मचारी आवश्यकता सम्बन्धी सूचना !

धादिङ,०७ कात्तिक।
यस श्रीयुनिटि स्वास्थ्य सहकारी संस्था लिमिडेटको लागी रिक्त रहेको व्यवस्थापक पदका लागी तपसिल बमोजिमको योग्यता पुगेका व्यक्तीहरुवाट दरखास्त आव्हान गरीन्छ ।
बिज्ञापन न :– ०१–०७८/७९
पद:– व्यवस्थापक
उमेर :– १८ बर्ष पुरा गरी ४५ बर्ष ननाघेको
सेवाको किसिम :– कारार
आव्श्यक सँख्या :–  एक जना
आवश्यक न्युनत्तम योग्यता :– व्यवस्थापन संकायमा स्नातक तह उत्तिर्ण
वान्छनिय योग्यता :– फार्मेसी लाईसेन्स भएको र मोटरसाईकल चलाउन सक्ने  सवारी लाईसेन्स प्राप्त भएको ।
बिशेष ग्राहयता :– स्थानिय,सहकारी तथा वजार व्यवस्थापन सम्बन्धी ज्ञान भएको, कम्प्युटर चलाउन सक्ने तथा सफ्टवेयर सम्बन्धी ज्ञान भएको।
पेश गर्नुपर्ने कागजातहरु:–

हस्तलिखित निवेदन,व्यक्तिगत वायोडाटा, नागरीकता, शैक्षिक योग्यताको प्रमाणपत्र, कम्प्युटर सम्बन्धी तालिमको प्रमाणपत्रको प्रतिलिपी, हालसालै खिचिएको पासपोर्ट साईजको फोटो ३ प्रती

दरखास्त दिने स्थान:– संस्थाको कार्यलय,नीलकण्ठ–३ पुछारबजार धादिङबेशी 
दरखास्त पेश गर्ने अन्तिम मिती:–२०७८/०७/१५ गतेसम्म
छनौटको किसिम:– लिखित तथा प्रयोगात्मक र अन्तरवार्ता
पारीश्रमिक:–संस्थाको नियमानुसारअन्य सुबिधा:–पोशाक भत्ता,दशै(पर्व) खर्च,बोनस तथा ईन्सेन्टिभ,सञ्चार, यातयात तथा ईन्धन खर्च ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्