सापकोटाको अध्यक्षतामा एकिकृत समाजवादी नेत्रावती डबजोङ–५ को वडा कमिटी गठन

नेकपा एकिकृत समाजवादी नेत्रावती डबजोङ गाउँपालिका वडा नं. ५ को वडा कमिटी गठन गरिएको छ ।बुधबार सम्पन्न भेलाले हरिराम सापकोटाको अध्यक्षतामा १६ सदस्यीय वडा कमिटी गठन गरेको छ। उक्त कमिटीमा सचिब बाबुराम सापकोटा चयन हुनुभएको छ भने बाँकि ५ जना पछि चयन हुने अध्यक्ष हरिराम सापकोटाले जानकारी दिनुभयो ।

No description available.

चन्द्र बहादुर अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा देबि प्रसाद जम्कटेलको प्रमुख आतिथ्य तथा डोल बहादुर अधिकारी, पुषक अधिकारी, गणेश कुमार श्रेष्ठ,डम्बर अधिकारी लगायतको आतिथ्य रहेको थियो।
 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्