धादिङमा कोरोनाका सक्रिय संक्रमित नौ जना मात्रै

धादिङ,१७ कात्तिक।
धादिङका थप चार कोरोना संक्रमित निको भएका छन्। हाल जिल्लामा सक्रिय संक्रमित ९ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या नौ हजार एक सय ५५ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ८ हजार १ सय  रहेको छ।यसैगरी संक्रमणका कारण जिल्लाका ८० जनाले ज्यान गुमाएका छन्। हाल संक्रमित मध्ये ९ जना नै होम आइसोलेसनमा रहेका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्