आज नौ जनाको परिक्षण गर्दा एक जनामा कोरोना संक्रमण पुष्टि

धादिङमा आज नौ जनाको एण्टीजेन परिक्षण मध्ये एक जनाको कोरोना पोजिटिभ देखिएको छ। योसँगै जिल्लामा सक्रिय संक्रमित १० जना पुगेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।

जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या नौ हजार एक सय ६७ पुगेको छ भने निको हुनेको सङ्ख्या ८ हजार १११ रहेको छ। संक्रमणका कारण जिल्लाका ८० जनाले ज्यान गुमाएका छन्। हाल संक्रमित मध्ये १० जना नै होम आइसोलेसनमा रहेका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्