जनता पुस्तकालय धादिङको अध्यक्षमा चेतनारायण श्रेष्ठ 

जनता पुस्तकालय धादिङको अध्यक्षमा चेतनारायण श्रेष्ठ निवाचित हुनुभएको छ। शनिवार धादिङबेसिमा सम्पन्न पुस्तकालयकोनवौ अधिबेशनले श्रेष्ठको अध्यक्ष्यतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ।

समितिको उपाध्यक्षमा गायत्री खतिवडा, सचिवमा नवराज पाठक, कोषाध्यक्षमा सरिता रोक्का मगराती चयन भएका छन्।त्यस्तै सदस्यहरुमा उपेशकुमार श्रेष्ठ, बद्री लम्साल, नवराज सापकोटा, अपिल कोइराला, सुजुकी राई, रेखा बुर्लाकोटी र निलकण्ठ माविका प्रधानाध्यापक वा प्रतिनिधि रहेका छन्।तस्विर देवि प्रसाद अधिकारी

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्