राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा लिङ्देन विजयी,थापा दुईसय मतले  पराजित

राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी हुनुभएको छ। नयाँ नेतृत्वका लागि भएको चुनावमा लिङ्देनलेप्रतिस्पर्धी कमल थापालाई दुई सय मतले हराउँदै लिङ्देन विजयी हुनु भएको हो ।लिङ्देनले १८ सय १७ मत पाउनु भएको छ भने थापाले १६ सय १७ मत पाउनु भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्