पाख्रिनको बिजयीले सेमजोङमा खुसीयाली

नेपाली काग्रेसका १४ औ महाधिबेशन बाट केन्द्रिय सदस्यमा दिलमान पाख्रिन निर्वाचित भएपछि सेमजोङ बासीमा खुसीयाली छाएको छ ।

धादिङ बाट पहिलो पटक केन्द्रिय सदस्य भएकोे र त्यसमा पनि आदिबासी जनजातीहरुको ढुकढुकी पाख्रिन नै बिजय भएकामा नेपाली काग्रेस निकट सेमजोङ बासीमा खुसी छाएको हो ।

No description available.

नेपाली काग्रेस धादिङका नव निर्वाचित सह सचिब बिजय तामाङका अनुसार अहिले दिलमान पाख्रिनको बिजयी भएको अवसरमा सेमजोङको टोल टोलमा खुसीसाटासाट कार्यक्रम भैरहेको छ ।

No description available.

पाख्रिनको बिजयले अहिले गाउ नै उल्लासमय भएको तामाङको भनाई छ । दिलमान पाख्रिन १९७६ मत प्राप्त गरि आदिबासी खुल्ला तर्फबाट केन्द्रिय सदस्यमा निर्वाचित भएका थिए ।

No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्