लोकतान्त्रीक वाम गठबन्धन धादिङ क्षेत्र नम्बर १ ले आज धन्यावाद सभा गर्दै

धादिङ १२,मंसिर । लोकतान्त्रीक वाम गठबन्धन धादिङ क्षेत्र नम्बर १ ले आज क्षेत्र भित्रका ३ ठाउँमा धन्यावाद सभा आयोजना गरेको छ ।

धन्यवाद सभा आज १ बजे चरौंदी बजार, २३० मलेखु पेट्रोल पम्प र ४ बजे गजुरी बजारमा हुने लोकतान्त्रीक वाम गठबन्धनले जनाएको छ । लोकतान्त्रीक वाम गठबन्धनबाट धादिङ जिल्ला क्षेत्र नम्बर १ मा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे, सोहि क्षेत्रको प्रदेश १ मा कांग्रेसका मदुकुमार श्रेष्ठ र प्रदेश २ मा माओवादी केन्द्रका शालिकराम जमकट्टेल विजयी भएका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्