धादिङमा ९ परिक्षण मध्ये १ जनालाई कोरोना संक्रमण

धादिङमा आज फेरी एक कोरोना संक्रमित थपिएका छन्। शुक्रबार ९ जनाको एन्टीजेन परिक्षणमा गरिएकोमा नीलकण्ठ नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।

जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या नौ हजार एक सय ७२ पुगेको छ। संक्रमित मध्ये ८ हजार ११९ निको भएका छन् भने संक्रमणका कारण जिल्लाका ८० जनाले ज्यान गुमाएका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्