बिरामी बोकेर धादिङबेसी आउदै गरेको बोलेरो नेत्रावतीको चाँपटारीमा दुर्घटना


धादिङको नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर १ चाँपटारीका बोलेरो जिप दुर्घटनामा परेको छ ।किन्ताङफेदीबाट हात भाँचिएको बिरामी बोकेर धादिङबेसी आउदै गरेको ग १ ज ५३२३ नम्बरको बोलेरोजिप सडकबाट तल खसेर दुर्घटनामा परेको नेत्रावती गाउँपालिकाका स्वास्थ्य संयोजक तथा सुचना अधिकारी कृष्ण बहादुर पौडेलले जानकारी दिनुभएको छ । दुर्घटनामा परेका सबैको अवस्था सामान्य रहेको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्