चार पदका लागि सुपर लघुवित्तले माग्यो कर्मचारी

दाङ । सुपर लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले वरिष्ठ सहायकका लागि केही, फिल्ड सहायकका लागि केही, कनिष्ठ सहायक र प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारीको माग गरेको जनाएको छ ।

हाल दाङ जिल्लाका संचाचलनमा रहेका विभिन्न शाखा कार्यालय तथा निकट भविष्यमा खोलिने विभिन्न शाखा कार्यालयका लागि कमृचारीको माग गरेको संस्थाले जनाएको छ । ईच्छुक तथा यौगयता पुगेकाले साउन ९ गते कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्ने जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्