मानिस हराएको सुचना !

धादिङ,३२ असार।
निलकण्ठ नगरपालिका वडा नम्बर ३ डाडाँगाउ घर भएका उमेर ५५ को हल्का मानसिक सन्तुलन ठिक नभएको (लाहा प्रसाद रिजाल) नाम गरेको र गाउँ घर तिर धरै जसोले डाडागाउँ साइला भनेर चिनिने मानिस यहि मिति २०७९ असार २३ गते बेलुका करिब ५ः३० बजेको समयदेखी हराइरहेको हुदाँ कहिकतै देख्नुहुने महानुभावले नजिकैको प्रहरी चौकी वा लाहा प्रसाद रिजालका कान्छो भाइ टंक प्रसाद रिजालको सम्पर्क नम्बर ९८४१७१७९८४ मा सम्पर्क गरिदिनुहुन अनुरोध गर्दछौँ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्