मानिस हराएको सूचना !

धादिङ जिल्ला सिद्धलेक गाउँपालिका वडा नं २ ज्यामिरस्वाँरा घर भएका सुजन सिलवाल नाम गरेको अन्दाजी २३ बर्षिय युवक चितवनबाट धादिङको नलाङ आउनेक्रममा यहि मिति २०७८ साल कात्तिक १९ गते शुक्रबारदेखि हराइ रहनु भएकोले कतै देख्नु हुने महानुभावहरु ले नजिकैको प्रहरी कार्यालय वा सम्पर्क नम्बर ९८४०३१२०५६, ९८१३१६२८२४मा सम्पर्क गरि सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्