महत्वपुर्ण कागजात हराएको सूचना !

यही मिति २०७८ कत्तिक १९ गते धादिङबेशी पुछारबजारबाट स्कुटरमा मैदी अमराई जाने क्रममा विजय अर्यालको महत्वपुर्ण कागजात,साउथ अफ्रिकाको लाईसेन्स, बैंकको कार्डहरु भएको पर्स हराएको हुदा पाउनु हुने महानुभावहरुले अमृत अर्यालको सम्पर्क नम्बर ९८१०२५२१०७ अथवा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध छ । कृपया भेटाएर र्फिता गनुहुने महानुभावलाई उचित पुरस्कारको व्यवस्था रहेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्