निःशुल्क एचआईभी परिक्षण तथा परामर्श शिविर सम्बन्धी अत्यन्त जरुरी सूचना !

धादिङ २९ कार्तिक 
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ स्थित(रानीपौवा आधारभुत स्वास्थ्य केन्द्र सल्यानटारमा एक दिने एचआईभी परिक्षण तथा परामर्श सम्बन्धी स्वास्थ्य शिविर हुने भएकोले मौकाको फाईदा उठाउनुहुन सबैलाई हार्दिक अनुरोध गर्दछौँ।स्वास्थ कार्यलय धादिङ, धादिङ प्लस, स्पर्स नेपाल,धादिङ रेडक्रसको सयुक्त आयोजनामा निशुल्क एच आई भी परिक्षण,परामर्श, स्वास्थ शिविर समेत हुनगईरहेकोले उक्त स्वास्थ शिविरमा आई मौकाको फाईदा लिनुहुन अनुरोध गर्दछौँ। 

स्वास्थ्य शिविर हुने मितिः२०७८ साल मंसिर ३ गते 
स्थानाःत्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ स्थित(रानीपौवा आधारभुत स्वास्थ्य केन्द्र सल्यानटार)
समयः बिहान १० बजेदेखी ४ बजेसम्म

(हाम्रो दायित्व) सुखि रहन स्वस्थ रहौँ, एच.आई.भी. सक्रमण भएकालाई मर्न नदिऔँ, नभएका हरुलाई एच.आई.भी. सर्न नदिऔ)

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्