मानिस हराएको सूचना !

धादिङको सिद्धलेक गाउँपालिका वडा नं. १ अर्चलेका अर्जुन अधिकारी नाम गरेको २८ बर्षिय युवक यहि मिति २०७८ साल पुस ३ गते शनिबार नलाङ बैरेनिबाट आफ्नो सुरमा गाडी चढ्ेर माछापोखरी काठमाडौ बसपार्कमा पुगेको र बालाजु चोकमा राती प्रहरीले अस्वभाविक रुपमा देखेर कहाँ जान लागेको भनेर सोध्दा घर जान लागेको भनेर नयाँ बजार तर्फ लागेका सुस्त मनस्थितिका अधिकारीलाई हाल खोजतलास गर्दा फेला पार्न नसकिएकाले कतै देख्नु हुने महानुभावहरुले नजिकैको प्रहरी कार्यालय वा सम्पर्क नम्बर ९८४३४०३४६७ मा सम्पर्क गरि सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्